२२ बैशाख २०८१, शनिबार

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी (सूचनासहित)


काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको हो ।

फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो । योग्यता पुगेका उम्मेदवारले अनलाइन आवेदनमार्फत मंसिर २३ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !