५ जेष्ठ २०८१, शनिबार

Tag: करार कर्मचारी

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी (सूचनासहित)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको हो । फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो । योग्यता पुगेका उम्मेदवारले