१५ बैशाख २०८१, शनिबार

नेपाल प्रहरीका पाँच डीआईजीलाई गरियो एआईजीमा बढुवा


सशस्त्र प्रहरी

काठमाडौं । सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

एक मन्त्रीले दिएको जानकारीअनुसार डीआईजीहरु उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !