२६ बैशाख २०८१, बुधबार

Tag: पाँच डीआईजी

नेपाल प्रहरीका पाँच डीआईजीलाई गरियो एआईजीमा बढुवा

काठमाडौं । सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । एक मन्त्रीले दिएको जानकारीअनुसार डीआईजीहरु उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज