२० बैशाख २०८१, बिहिबार

एनआरएनएमा तीनजना अध्यक्ष रहने


गैरआवासीय नेपाली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष तीनजना रहने भएको छ । एनआरएनएको दसौँ विश्व सम्मेलनले विधान संशोधन गर्दै तीनजना अध्यक्ष रहने व्यवस्था गरेको हो ।

संघको विधानको धारा १७.२ र १७.१० को व्यवस्था हाललाई निष्क्रिय गरी कार्यसमितिको पद र संख्या निर्धारणसहित घोषणा गर्ने सम्पूर्ण अधिकार अध्यक्ष मण्डललाई प्रदान गर्ने निर्णयअनुसार अध्यक्ष मण्डलले यस्तो निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !