४ जेष्ठ २०८१, शुक्रबार

Tag: तीनजन अध्यक्ष

एनआरएनएमा तीनजना अध्यक्ष रहने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष तीनजना रहने भएको छ । एनआरएनएको दसौँ विश्व सम्मेलनले विधान संशोधन गर्दै तीनजना अध्यक्ष रहने व्यवस्था गरेको हो । संघको विधानको धारा १७.२ र १७.१० को व्यवस्था हाललाई निष्क्रिय गरी कार्यसमितिको पद र