२७ बैशाख २०८१, बिहिबार

बागलुङबाट आठजना जुवाडे पक्राउ


ललितपुरको महालक्ष्मीबाट १८ जना जुवाडे पक्राउ

काठमाडौं । बागलुङबाट आठजना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार बागलुङको नगरपालिका–३, मूलपानी बस्ने प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको बेला बागलुङ–३ बस्ने दिवसराज पन्तलगायत आठजना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट दुई लाख एक हजार र १६ थान कौडासहित फेलापारी पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !