७ जेष्ठ २०८१, सोमबार

Tag: आठजना जुवाडे पक्राउ

बागलुङबाट आठजना जुवाडे पक्राउ

काठमाडौं । बागलुङबाट आठजना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार बागलुङको नगरपालिका–३, मूलपानी बस्ने प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको बेला बागलुङ–३ बस्ने दिवसराज पन्तलगायत आठजना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट दुई लाख एक हजार र १६ थान