२५ बैशाख २०८१, मंगलबार

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द


yatayat-bibhag-2

काठमाडौं । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।

विभागले सूचना जारी गर्दै बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । सूचना जारीमा भनिएको छ, “समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !