१४ बैशाख २०८१, शुक्रबार

Tag: बन्द

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । विभागले सूचना जारी गर्दै बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । सूचना