२१ बैशाख २०८१, शुक्रबार

दुर्घटनाबाट एक भारतीय महिलाको मृत्यु, एक गम्भीर घाइते


शव फेला

काठमाडौं । सर्लाहीमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छिन् ।

प्रहरीका अनुसार को भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रन्जीतादेवी मन्डलको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनाबाट ६५ वर्षीय जयकलियादेवी मण्डल गम्भीर घाइते भएकी छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !