११ बैशाख २०८१, मंगलबार

Tag: जीपको ठक्कर

जीपको ठक्करबाट डिउटीमा तैनाथ प्रहरी जवानको मृत्यु

जानकी, बाँके । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । जीपको ठक्करबाट