५ जेष्ठ २०८१, शनिबार

Tag: रन्जीतादेवी मन्डल

दुर्घटनाबाट एक भारतीय महिलाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । सर्लाहीमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छिन् । प्रहरीका अनुसार को भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रन्जीतादेवी मन्डलको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।