२१ बैशाख २०८१, शुक्रबार

३५ वर्षीय युवक मृत फेला


मृत्यु

पाल्पा । पाल्पामा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार निस्दी गाउँपालिका–७ सातमुरेस्थित न्यू सोनिया होटलमा बुधबार विहान ३५ वर्षीय पदम आले मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतकका होेटल सञ्चालक राना आफ्नै भिनाजु भएको खुलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !