७ बैशाख २०८१, शुक्रबार

Tag: युवक मृत

३५ वर्षीय युवक मृत फेला

पाल्पा । पाल्पामा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार निस्दी गाउँपालिका–७ सातमुरेस्थित न्यू सोनिया होटलमा बुधबार विहान ३५ वर्षीय पदम आले मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृतकका होेटल सञ्चालक राना आफ्नै भिनाजु भएको खुलेको छ