२६ बैशाख २०८१, बुधबार

साढे १ करोड नगदसहित दुई जना पक्राउ


पक्राउ

काठमाडौं । साढे एक करोड नगदसहित काठमाडौंको ताहचलबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छन् ।

उनीहरूबाट एक करोड ५० लाख बरामद गरेको प्रहरीले जनाएइको छ । यस्तै खड्गी नक्कली सुनका गहना व्यापारी भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !