५ जेष्ठ २०८१, शनिबार

Tag: अमित अग्रवाल

साढे १ करोड नगदसहित दुई जना पक्राउ

काठमाडौं । साढे एक करोड नगदसहित काठमाडौंको ताहचलबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको सिलिगुरी ३२ वर्षीय अमित अग्रवाल र काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिकी खड्गी रहेका छन् । उनीहरूबाट एक करोड ५०