४ जेष्ठ २०८१, शुक्रबार

साउदीले नेपाल एयरलाइन्सलाई दियो व्यावसायिक उडानको अनुमति


काठमाडौं । साउदी अरेबियाको उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई व्यावसायिक उडानको अनुमति दिएको छ । साउदी प्राधिकरणले निगमलाई आइतबार नियमित व्यावसायिक उडानको अनुमति दिएको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा साउदी अरेवियाको रियादस्थित कार्यालयबाट उडान अनुमति प्राप्त भएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !