२० बैशाख २०८१, बिहिबार

Tag: व्यावसायिक उडान

साउदीले नेपाल एयरलाइन्सलाई दियो व्यावसायिक उडानको अनुमति

काठमाडौं । साउदी अरेबियाको उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई व्यावसायिक उडानको अनुमति दिएको छ । साउदी प्राधिकरणले निगमलाई आइतबार नियमित व्यावसायिक उडानको अनुमति दिएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा साउदी अरेवियाको रियादस्थित कार्यालयबाट उडान अनुमति प्राप्त भएको स्रोतले