२० बैशाख २०८१, बिहिबार

ट्रकको ठक्करबाट एकजनाको मृत्यु


दुर्घटना

सुनसरी । सुनसरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकको ठक्करबाट स्थानीय ६० वर्षीय भरत सहनीको मृत्यु भएको छ ।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !