४ जेष्ठ २०८१, शुक्रबार

Tag: भरत सहनी

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

सुनसरी । सुनसरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकको ठक्करबाट स्थानीय ६० वर्षीय भरत सहनीको मृत्यु भएको छ । गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको