२६ बैशाख २०८१, बुधबार

सार्वजनिक स्थलमा प्राङ्क गर्ने आकाश सेडाई पक्राउ


आकाश सेडाई

काठमाडौं । प्राङ्क गर्ने एक युवक पक्राउ पक्राउ परेका छन् । सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी प्राङ्क गरेको आरोपमा झापाको विर्तामोड नगरपालिका–४ घर भएरका २७ वर्षीय आकाश सेडाई पक्राउ गरेका छन् ।

सेडाईविरुद्ध विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !