७ जेष्ठ २०८१, सोमबार

Tag: सार्वजनिक स्थल

सार्वजनिक स्थलमा प्राङ्क गर्ने आकाश सेडाई पक्राउ

काठमाडौं । प्राङ्क गर्ने एक युवक पक्राउ पक्राउ परेका छन् । सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी प्राङ्क गरेको आरोपमा झापाको विर्तामोड नगरपालिका–४ घर भएरका २७ वर्षीय आकाश सेडाई पक्राउ गरेका छन् । सेडाईविरुद्ध विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा ७