२० बैशाख २०८१, बिहिबार

दुर्घटनाबाट एक जनाको मृत्यु


मृत्यु

कास्की । पोखरामा मोटरसाईकल र बोलेरो जिप आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–२५ हेम्जामा दुर्घटना हुँदा पोखरा महानगरपालिका–५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपालीको मृत्यु भएको हो।

उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मंगलबार राती पौने १० बजे मृत्यु भएको हो । दुर्घटनाबाट जना गम्भीर घाइते भएका गुल्मीका २२ वर्षीय सुनिल नेपालीको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !