४ जेष्ठ २०८१, शुक्रबार

Tag: दिपक नेपाली

दुर्घटनाबाट एक जनाको मृत्यु

कास्की । पोखरामा मोटरसाईकल र बोलेरो जिप आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–२५ हेम्जामा दुर्घटना हुँदा पोखरा महानगरपालिका–५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपालीको मृत्यु भएको हो। उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा