२१ बैशाख २०८१, शुक्रबार

बँदेलको आक्रमणबाट एकजनाको मृत्यु


शव फेला

बाजुरा । बाजुरामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बँदेलको आक्रमणबाट बूढीनन्दा-३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।

सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला बँदेलले आक्रमण गरी घाइते घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !