२५ बैशाख २०८१, मंगलबार

Tag: बँदेलको आक्रमण

डोटीमा बँदेलको आक्रमणबाट महिलाको मृत्यु, एक घाइते

डोटी । डोटीमा जंगली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमण गर्दा घाइते भएकी