६ जेष्ठ २०८१, आइतबार

Tag: सुरेन्द्र विष्ट

बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

बाजुरा । बाजुरामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बँदेलको आक्रमणबाट बूढीनन्दा-३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ । सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला बँदेलले आक्रमण गरी घाइते