२६ बैशाख २०८१, बुधबार

नक्कली प्रहरी उपरीक्षक पक्राउ


पक्राउ

सिरहा । सिरहामा एक जना नक्कली प्रहरी उपरीक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाको गौरादह नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय असीम गुरुङ हतियार र लागुऔषधसहित पक्राउ परेका छन् ।

आरोपित गुरुङले बसको काउण्टरमा धम्काउँदै गरेको अवस्थामा प्रहरी टोलीले उनलाई शुक्रवार साँझ पक्राउ गरिएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !