६ जेष्ठ २०८१, आइतबार

Tag: असीम गुरुङ

नक्कली प्रहरी उपरीक्षक पक्राउ

सिरहा । सिरहामा एक जना नक्कली प्रहरी उपरीक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार झापाको गौरादह नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय असीम गुरुङ हतियार र लागुऔषधसहित पक्राउ परेका छन् । आरोपित गुरुङले बसको काउण्टरमा धम्काउँदै गरेको अवस्थामा प्रहरी