२४ बैशाख २०८१, सोमबार

लागुऔषधसहित दुई जना पक्राउ


पक्राउ

सुर्खेत । सुर्खेतबाट लागुऔषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कबाट वीरेन्द्रनगर–३ घर भएका २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !