२२ बैशाख २०८१, शनिबार

तेलको मुल्य यसरि बढिरहे गाडी चलाउन नसक्ने यातायात व्यवसायीहरूको दावी


सार्वजनिक सवारी

काठमाडौं । यातायात व्यवसायीहरूले तेलको मुल्य यसरि बढिरहे आफूहरूले गाडी चलाउन नसक्ने बताएका छन् ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएपछि यातायात व्यवसायी राष्ट्रिय महासंघकाले व्यवसायी खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !