१३ बैशाख २०८१, बिहिबार

Tag: यातायात व्यवसायी

गाडीको भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिका बाबजुद सरकारले भाडा समायोजनमा बेवास्ता गरेको भन्दै जतिसक्दो चाँडो भाडा समायोजन गर्नुपर्ने माग