११ जेष्ठ २०८१, शुक्रबार

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त नियुक्त


डा. अनन्त अधिकारी

काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन् । आइतबार मन्त्रीस्तरीय निर्णयवाट डा. अधिकारी निर्देशकमा नियुक्त भएका हुन् ।

यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले डा. अधिकारी निर्देशकमा नियुक्त गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !