२६ बैशाख २०८१, बुधबार

दुई समूहबीच झडप हुँदा निकेशको मृत्यु


मृत

काठमाडौं । सिरहामा २ समूहबीचको झडपमा एक युवकको मृत्यु भएको छ । स्रोतका अनुसार गोलबजार नगरपालिका-६ गोलबजारमा शनिबार राति दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट २६ वर्षका रामकुमार सदाको मृत्यु भएको छ ।

स्रोतका अनुसार अनुसार शनिबार राति पौने ८ बजेतिर भएको झडपमा निकेश सदा गम्भीर घाइते भएका छन् । सदाको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !