२० बैशाख २०८१, बिहिबार

कारागारका नाइके र कैदीबन्दीबीच झगडा


झगडा

काठमाडौं । तेह्रथुम कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको छ । स्रोतका अनुसार गएराति कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको हो ।

झगडा भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झ​गडा नगर्न आग्रह गरेका थिए । स्रोतका अनुसार कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अहिले झगडाको कारणबारे छलफल गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !