४ जेष्ठ २०८१, शुक्रबार

Tag: नाइके

कारागारका नाइके र कैदीबन्दीबीच झगडा

काठमाडौं । तेह्रथुम कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको छ । स्रोतका अनुसार गएराति कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको हो । झगडा भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झ​गडा नगर्न आग्रह गरेका थिए । स्रोतका अनुसार कारागार