७ बैशाख २०८१, शुक्रबार

Tag: झगडा

झगडा हुँदा भाग्ने क्रममा अग्लो सडकबाट लडेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको मित्रपार्कमा झगडा हुँदा करिब २७ वर्षीय युवकको मृत्यु भएको छ । मृतकको नाम नखुलेको महानगरीय प्रहरीले जनाएको छ । मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा हुँदा भाग्ने क्रममा अग्लो सडकबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक