१३ बैशाख २०८१, बिहिबार

पत्याउनै नसक्ने रोचक तथ्य: बच्चा सम्झेर काखमा राख्दा ४६ वर्षका व्यक्ति परेपछि…


एजेन्सी । ४६ वर्षका व्यक्तिलाई ब्रा टाइसन मिशेल मोनेको हातले ३ हजार मानिसको भिडमा सानो बच्चा सम्झेर बोकेकी छिन् । उनी ४६ वर्षका वयस्क भएपनि उनको अनुहारको कारण बच्चा जस्तो देखिन्छन् । मिशेल मुनले उद्यमीको एक कार्यक्रममा सम्बोधन गर्दै थिइन् । त्यसैसमयमा एक बच्चा फुलको गुच्छा लिएर स्सटेजमा चढेको देखेर मिशेलले बच्चालाई उचालेर सेल्फी पनि खिच्न थालीन् । तब स्टेज तलबाट आवाज आयो र भनिएको थियो उसलाई तल झारिदिनु उ मेरो पति हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !