८ बैशाख २०८१, शनिबार

अचम्मको घटना: आफ्नै आमा बुबाले रुखको सन्दुकमा बच्चालाई गाडेपछि यतिसम्म भयो


एजेन्सी । इन्डोनेशियाको ताना तरोजा टापुमा एउटा यस्तो घटना भएको छ । जुन सोच्दा पनि अचम्म लाग्छ । त्यो घटना हो आफ्नै आमा बुबाले आफ्नो बच्चाको हत्या । दाँत पनि ननिक्लेको बच्चाको आमा बुबाले एउटा रुखको सन्दुकमा ठाउँ बनाएर बच्चालाई गाडेका थिए । पछि गएर त्यो रुखको हाँगाले बच्चाको शरीर वरिपरि समात्यो र बच्चा त्यसमा समाहित भयो । त्यसैले बच्चाले संसारबाट सदाका लागि मरेर पनि अमर रहे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !