६ जेष्ठ २०८१, आइतबार

यस्तो छ, यी बृद्धले ६० वर्षदेखि ननुहाउने कारण


अमो हाजी

एजेन्सी । लन्डनको दक्षिणी इरानको फार्स प्रान्तको दशगाहका एक व्यक्तिले ६० वर्षदेखि नुहाएका छैनन् । बस्ने ८० वर्षिय अमो हाजीले पानीलाई घृणा गरेदेखिको नुहाउन छोडेका हुन् । पानीलाई घृणा गर्न शुरु गर्दा उनको उमेर २० वर्षको थियो ।

उनले ननुहाए पनि दैनिक ५ लिटर पानी पिउने गर्छन् । ताजा खाना खादैनन् । बासी र सडेगलेको मात्र खाएर बाचिरहेका छन् । उनको शोक जनावरको मल पाइपमा हालेर फुक्ने रहेको छ । आज पनि त्यस्तै कार्य गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !