७ बैशाख २०८१, शुक्रबार

प्रेमका अनौंठो तथ्यहरु


प्रेमका अनौंठो तथ्यहरु

प्रेम अर्थात् माया यस्तो शब्द हो जुन आभास गर्न मात्र सकिन्छ । प्रेमसँग सम्बन्धित केही अनौठा तथ्य जानकारी नहुन पनि सक्छ । सबैभन्दा धेरै ‘आइ लव यू’ नोभेम्बर महिनामा भनिन्छ ।

वैज्ञानिकको अनुसन्धानका आधारमा राम्रो शरीर भन्दा राम्रो अनुहारलाई बढि आकर्षक मानिन्छ । विश्वमा करीब ३० लाख व्यक्ति सँधैजसो ‘डेट’ मा जाने गर्दछन् । अर्जेन्टिनाका एक किसानले आफ्नो स्वर्गीय पत्नीको यादमा जीवनभर ‘गिटार’ आकारको खेतमा खेती गरेका थिए ।

प्रेमका प्रतीकको रुपमा ‘हर्ट सीम्बोल’ लाई सन् १२५० बाट सुरु गरिएको थियो । सन् २०१४ को ‘भ्यालेनटाइन डे’मा एरोजिनाको जेलबाट एक कैदी आफ्नो प्रेमिकासँग भेट्नका लागि जेल बाट भागेका थिए । साधारण मानिसमा प्रेम विवाहको सुरुवात १८ औं शताब्दीबाट भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !