१२ बैशाख २०८१, बुधबार

दुर्लभ किसिमको घटना : पाँच श्रीमतीले गरे करोडपति ओनोजाको बलात्कार


एजेन्सी । नाइजेरियामा एक दुर्लभ किसिमको घटना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बलात्कार गरेका छन् ।

उनीहरुको यो बलात्कार त्यतीबेला सम्म चल्यो जब सम्म उनका प्राण गएन । उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आरोप लगाउदै पाँच पत्नीले उनको बलात्कार गरेका हुन् ।

नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए ।

उनीहरु सबैले यौन सम्बन्धको प्रस्ताव राखे । ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुले बिरोध गरे । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्यागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !