७ बैशाख २०८१, शुक्रबार

आफ्नो श्रीमानसँग प्रेमिका भेटेपछि युवतीको कपडा नै उतारिदिइन् !


एक घटनामा महिलाले आफ्नो श्रीमानको प्रेमिकालाई अर्धनग्न बनाइदिएकी छिन् । ती महिलाले प्रेमिकालाई अर्धनग्न बनाएर शहरमा छाडिदिएकी छिन् । यी सबै कार्यहरु सामाजिक सञ्जालमा भाइरल भएको छ । यो घटना चीनको हो ।

जानकारी अनुसार पत्नीले अर्की महिलासँगको पतिको सम्बन्ध नाजायज भएको बताएकी छिन् । यस कुरालाई ध्यानमा राख्दै ती महिलाले पतिको प्रेमिकालाई अर्धनग्न बनाइदिएको बताएकी छिन् । खाली स्थानमा सबैको अगाडी लात्ता लात्ताले हानेकी थिइन् । पिटेपछि पनि रिस नमरेपछि उनले कपडा च्यातेर अर्धनग्न बनाइदिएकी थिइन् । ती युवतीले रुँदै रुँदै आफ्नो शरीर ढाक्ने प्रयास गर्लै थिइन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !