७ बैशाख २०८१, शुक्रबार

कन्डमको सट्टा पोलिथिन प्रयोग गर्दा यस्तो हालत !


कन्डम

वास्तवमा यौन सम्बन्ध राख्ने क्रममा कन्डमको सट्टा प्लास्टिक व्यागको प्रयोग गर्दा दुवैजनाको प्राइभेट अंगमा गम्भीर चोट लागेपछि एकजोडी अस्पताल जान परेको हो । एक न्युजपेपर टुई ट्रिका अनुसार, युवा धेरै लाज मान्ने प्रकृतिका थिए र यसैकारण कन्डम खरिद गर्न सकेका थिएनन् । जसको कारण यौन सम्बन्ध राख्ने समयमा पोलिथिनको उपयोग गरे । युवा कन्डम खरिद गर्न लजाउने भएकाले दुवैजनाले गम्भीर चोट सहनु परेको हो ।

डाक्टरले दुवैजनालाई एन्टीबायोटिक्स र अन्य प्रकाका औषधि दिएको छ । कन्डममा लुब्रिकेन्ट हुन्छ र सम्बन्ध बनाउने क्रममा धेरै उपयोगी हुन्छ तर पोलिथिनमा यस्तो गुण हुदैँन, जसको कारण प्राइवेट अंगमा धेरै नोक्सानी पुर्याउँछ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !