७ बैशाख २०८१, शुक्रबार

विश्वको पहिलो गर्भवती यी पुरुषले तीन बच्चालाई दिए जन्म


पुरुष

बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन् । विश्वको पहिलो गर्भवती यी पुरुष तीन बच्चाको पिता बनिसकेका छन् । वास्तवमा पहिले गर्भवती पुरुष थामस बैटी आफ्नो नाम बताउने उनको जन्म महिलाको रुपमा भएको थियो । तर पछि उनले आफ्नो लिंग परिर्वतन गरेका हुन् । २००८ मा थामस विश्वको सबैभन्दा पहिलो गर्भवती पुरुष बनेका थिए । उनले यो काम गरेर ट्रान्सजेन्डर पुरुष जो सँग महिला प्रजनन अंग छ उनले एक बच्चालाई सजिलै जन्माउन सक्छन् भन्ने प्रमाणित गरिदिएका छन् ।

यस लिंग परिर्वातनमा हर्मोन टेस्टोस्टेरानको पनि प्रयोग गरिएको छ, जसमा एक महिलाको आवाज पुरुषको जस्तो ठुलो हुन्छ । यो टेस्टोस्टेरान हर्मोनको मद्दतबाट प्रजनन तन्त्रमा पनि परिर्वतन हुन्छ । बच्चाको जन्म दिने यी व्यक्तिले टेस्टोस्टेरान हर्मोनको प्रयोग गरेका थिएनन् । जसको कारण उनको प्रजनन तन्त्रमा परिर्वतन भएन् । उनले वीर्यलाई दान लिएर गर्भधारण गरेका थिए । यसै कारण पुरुष र बच्चा दुवैजना सुरक्षित छन् । उनले जस्तै अर्का ट्रान्सजेन्डर एनएचएसले पनि बच्चालाई जन्म दिने तयारी गरिरहेका छन् । ती महिलाले आफ्नो सर्जरीको माध्यमबाट आफ्नने यौन अंग परिर्वतन गरेका थिए । दर्जन भन्दा धेरै महिला अभिभावकले आफ्नो अन्डा सुरक्षित गरेका छन् । यौन अंग परिर्वतन गरेपछि पुरुष बनेपछि पनि बच्चा जन्माउन इच्छा गरेमा कुनै समस्या भोग्नु पर्दैन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !