२२ बैशाख २०८१, शनिबार

संखुवासभामा गएराति पहिरो जाँदा ११ जना बेपत्ता, ८ वटा घर पुरिए


कुश्मा पहिरो

२८ असार, संखुवासभा । संखुवासभामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । भारी वर्षाका कारण सिलिचोङ गाउँपालिकामा पहिरोले गर्दा ११ जनाका बेपत्ता जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जानकारी दियो ।

पहिरोले ८ वटा घर पुरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !