२६ बैशाख २०८१, बुधबार

महरामाथि छानविनको क्रममा पिडितको घरबाट रक्सीका बोतल र कपडा बरामद


Krishna Bahadur Mahara

१४ असोज, काठमाडौं । सभामुख पदवाट राजीनामा दिएका कृष्णबहादुर महराको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । बलात्कारको आरोप लागेपछि महराले आज राजीनामा दिएसँगै सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरी स्रोतले बताएका छन् ।

उक्त घट्नाको अनुसन्धानमा संलग्न एक अधिकृतले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !