२४ बैशाख २०८१, सोमबार

२२ वटा घोडा चोरी गर्ने एक जना पक्राउ


crimes

२ माघ, अछाम । २० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घोडा चोरी गनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको लम्कीचुहा नगरपालिकावाट २२ वटा घोडा चोरी गरी अछाम पुर्याैउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

हुम्लावाट चिसो छल्न कैलाली लगिएका अनालचुली गाउँपालिकाका ३ जनाका २२ घोडा सन्ज्यालले पुस २६ गते चोरी गरी अछाम पुर्या एका थिए । इलाका प्रहरी कार्यालय लम्कीले घोडा चोरी गर्नेको विषयमा अनुसन्धान सुरु गरिएको बताएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !