२२ बैशाख २०८१, शनिबार

कवाडीखानामा भीषण आगलागी हुँदा १ जना घाइते


भीषण आगलागी

माघ १९, काठमाडौं । कवाडीखानामा भीषण आगलागी हुँदा एक जना घाइते भएका छन् । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै आइतबार बिहान ११ः२० बजेतिर लागेको थियो । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ । अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ । घटनाको अन्य थप विवरण आउँन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !